NIMB Header 2
Nepal Life

भोजपुरमा करिब २७ प्रतिशत मतदान

IME LIFE
  • BFIS News
  • 2026 Mar 05 14:02
भोजपुरमा करिब २७ प्रतिशत मतदान
United Ajod

भोजपुर जिल्ला, फागुन २१ गते । भोजपुरमा हालसम्म करिब २७ प्रतिशत मतदान भएको छ। जिल्लाका कुल १ लाख २३ हजार ३७९ मतदातामध्ये १५ हजार ७० महिला र १८ हजार १७४ पुरुष गरी कुल ३३ हजार २४४ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो।

 

Shikhar
Nepal Life
NIMB

यो संख्या कुल मतदाता संख्याको करिब २७ प्रतिशत रहेको कार्यालयले जनाएको छ  जिल्लामा १६१ मतदान केन्द्रमा मतदान जारी रहेको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन कार्यालयले बताएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया