भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रतामा
- BFIS News
- 2026 Mar 06 10:28
भक्तपुर, फागुन २२ गते । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले ३ हजार ४५२ मत प्राप्त गर्नुभएको छ। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १ हजार ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजिव खत्रीले २ हजार मत प्राप्त गर्नुभएको छ। नेकपा एमालेका महेश बस्नेतले १ हजार २८१ मत र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गर्नुभएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)








प्रतिक्रिया