NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकको ३ अर्ब ५० करोडको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

IME LIFE
  • BFIS News
  • 2026 Apr 22 16:00
सिद्धार्थ बैंकको ३ अर्ब ५० करोडको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत
United Ajod
Nepal Life
NIMB

बैंकले जारी गरेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख कित्ता अग्राधिकार शेयर नेप्सेमा सूचीकृत भएको हो। यससँगै लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ।

नेप्सेका अनुसार उक्त शेयर बैशाख १० गते, बिहीबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। बैंकले जारी गरेको यो अग्राधिकार शेयरले निश्चित प्रतिफल दिने भएकाले लगानीकर्तामाझ आकर्षण रहने अपेक्षा गरिएको छ।

वित्तीय बजारका जानकारहरूका अनुसार स्थिर आम्दानी खोज्ने लगानीकर्ताका लागि यस्तो प्रकारको शेयर उपयुक्त विकल्प बन्न सक्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया