NIMB Header 2
Nepal Life

पोखरा विश्वविद्यालयको बीमा तथा बैकिङ्ग अध्ययन समूहको कार्य समिति पुनर्गठन

National Life
  • BFIS News
  • 2023 Oct 13 21:13
पोखरा विश्वविद्यालयको बीमा तथा बैकिङ्ग अध्ययन समूहको कार्य समिति पुनर्गठन
Sanima Reliance

काठमाडौं । पोखरा विश्वविद्यालय स्कुल अफ विजनेसमा विविए बैंकिङ एण्ड इन्स्योरेन्स कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको भेलाले स्वस्तिका क्षेत्रीको अध्यक्षतामा बीमा तथा बैकिङ्ग अध्ययन समूह (Study Group for Banking and Insurance- SGBI) को १५ सदस्यिय नयां कार्यसमितिको चयन गरेको छ ।

Shikhar
NIMB

बीमा तथा बैकिङ्क अध्ययन समूह नामक गैर नाफमूलक ब्यवसायिक संस्थाको रुपमा सन् २०१६ मा बीमा र बैकिङ्ग क्षेत्रको प्रवर्द्धन, अनुसन्धान र अध्ययन गर्ने उद्देश्यले स्थापना गरिएको थियो । यस समूहले बीमा र बैंंक सम्बन्धि निकायहरुसंग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ।

कार्य समितिको नामावली

१ अध्यक्ष स्वस्तिका क्षेत्री

२ उपाध्यक्ष क्रिस्टि के.सी.

३ उपाध्यक्ष सुशिल अधिकारी

४ सचिव अनुभूति घिमिरे

५ सह सचिव कुसुम श्रेष्ठ

६ कोषाध्यक्ष सन्ध्या सुवेदी

७ सदस्य सजिना श्रेष्ठ

८ सदस्य जस गुरुङ्ग

९ सदस्य सन्दिल कार्की

१० सदस्य अनिशा कंडेल

११ सदस्य प्रतिज्ञा पराजुली

१२ सदस्य रस्विन्द्र भुजेल

१३ सदस्य आशिष बराल

१४ सदस्य पेमा तामाङ्ग

१५ सदस्य अमिशा तिवारी

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया