Nepal Life

नेपाल लाइफले दियो सोलुखुम्बुका वडा सदश्य राइको परिवारलाई १० लाखको मृत्युदाबी

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 04:59
नेपाल लाइफले दियो सोलुखुम्बुका वडा सदश्य राइको परिवारलाई १० लाखको मृत्युदाबी
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुका वडा सदश्य टेक बहादुर राइको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले उनको परिवारलाई १० लाख रुपैयाँ दाबी प्रदान गरेको हो ।

 

NIMB

नेपाल लाइफको सोलुखुम्बु शाखाका बीमित सोलु दु.न.पा १ टाक्सिन्दु निवासी समाजसेवी, उर्जाशिल, कर्मठ तथा लगनशिल व्यक्तित्व तथा सोलु दु.न.पा. वडा न. १ का निर्वाचित वडा सदस्य टेक बहादुर राइको ४६ वर्षको उमेरमा गएको भदौ ११ गते निधन भएको थियो । 

राईले नेपाल लाइफमा रु.१० लाखको सारथि जीवन बीमा गरेका थिए । कम्पनीले उनकी श्रीमति बुद्ध लक्ष्मी राइलाई १० लाख रुपैयाँको चेक मार्फत मृत्यु दाबी भुक्तानी दिएको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया