३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज
- BFIS News
- 2026 May 29 16:32
काठमाडौँ, जेठ १५ गते । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गर्ने घोषणा गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विभिन्न ३६० वस्तुमा यसअघि लाग्दै आएको अन्तःशुल्क हटाइने जानकारी दिनुभयो । सरकारले उद्योग, व्यापार तथा उपभोगलाई सहज बनाउन उक्त व्यवस्था गरिएको जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया