आयकर छुटको सीमा दोब्बर, अब १० लाखसम्मको आम्दानीमा न्यूनतम १ प्रतिशत मात्रै कर
- BFIS News
- 2026 May 29 16:36
काठमाडौँ । सरकारले आयकर छुटको सीमा बढाएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको घोषणा गर्नुभयो ।
सरकारले करदातालाई राहत दिने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया