NIMB Header 2
Nepal Life

काठमाडौंको चक्रपथ सडक विस्तार गर्ने सरकारको निर्णय

IME LIFE
  • BFIS News
  • 2026 May 29 17:04
काठमाडौंको चक्रपथ सडक विस्तार गर्ने सरकारको निर्णय
United Ajod

काठमाडौं, जेठ १५ गते । सरकारले कलंकी–वसुन्धरा–गौसला सडक आगामी वर्ष सम्पन्न गर्ने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

 

Nepal Life
NIMB

उहाँले सो खण्डमा निर्माण गर्नुपर्ने पुलहरु पनि निर्माण सम्पन्न गर्ने बताउनुभयो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया