Nepal Life

भुकम्पबाट क्षतिग्रस्त बाल विकास माध्यमिक विद्यालयको पुस्तकालय पुनःनिर्माणमा नेशनल लाइफको आर्थिक सहयोग

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Fri 06:25
भुकम्पबाट क्षतिग्रस्त बाल विकास माध्यमिक विद्यालयको पुस्तकालय पुनःनिर्माणमा नेशनल लाइफको आर्थिक सहयोग
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले भुकम्पबाट क्षतिग्रस्त बाल विकास माध्यमिक विद्यालयको पुस्तकालयको पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बझाङ गोलाइमा रहेको विद्यालयका लागि कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग प्रदान गरेको हो ।

NIMB

विद्यालयमा आयोजित विशेष कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक सहयोग हस्तान्तरतण गरेका हुन् ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत असोज १६ गते गएको ६.३ म्याग्निट्यूडको भुकम्पबाट ठुलो धनजनको क्षति भएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया