Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ अछाम  शाखाको अध्यक्षमा चलाउने, ११ सदस्य कार्यसमिति गठन

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 12:16
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ अछाम  शाखाको अध्यक्षमा चलाउने, ११ सदस्य कार्यसमिति गठन
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफ अछाम शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट नेपाल लाइफका अभिकर्ता टेक बहादुर चलाउने अध्यक्षतामा ११ सदश्य रहेको कार्य समिति गठन भएको छ ।

NIMB

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाईफ अछाम  शाखा समितिकको दोस्रो अधिवेशन एजेन्सी म्यानेजर भक्त वहादुर कुंवरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल  ट्रेड युनियन संघका केन्द्रीय उपाध्यक्ष महेशदत्त भट्ट र बीमक नेपाल लाइफका केन्द्रीय सदस्य देव प्रसाद जैसीको सहजिकरणमा अधिवेशन भएको हो ।

अभिकर्ताहरूको भेलाले टेक वहादुर चलाउनेको अध्यक्षतामा ११ सदश्यिय शाखा समिति निर्विरोध  रूपमा  गठन भएको हो । समितिको उपाध्यक्षमा जयन्ति सोडारी विष्ट, सचीवमा प्रेम वहादुर वोगटी, सह-सचीव यज्ञश्वरी वुढा, कोषाध्यक्ष नारिता कुमारी संज्याल जोशी, सदस्यहरुमा भक्त वहादुर कुँवर , कमल वहादुर राना, चन्द्र वहादुर थापा, गोबिन्द बल्लभ पन्त, श्रीचन्द्र वहादुर थापा, लोकेश कुँवर, नमराज न्यौपाने र टेक वहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया