Nepal Life

मैले व्यवसायका लागि बैंकबाट कर्जा लिएको छु, १० प्रतिशत व्याजदर तिरेर यसको पुनरतालिकीकरण गर्न मिल्छ ?

National Life
  • BFIS News
  • 2023 Oct Tue 07:21
मैले व्यवसायका लागि बैंकबाट कर्जा लिएको छु, १० प्रतिशत व्याजदर तिरेर यसको पुनरतालिकीकरण गर्न मिल्छ ?
RBB

काठमाडौं । तपाईले बैंक तथा वित्तीय संस्थाबाट होटल तथा रेष्टुरेन्ट, पशुपन्क्षीपालन, निर्माण (सिमेन्ट, डण्डी, इट्टा/ब्लक, पाइप्स् एण्ड फिटिङ्स् लगायतका उद्योग), शिक्षा, स्वास्थ्य क्षेत्रसँग समब्न्धित कर्जा वा र ५ करोड रुपैयाँसम्म अन्य कुनै पनि क्षेत्रको व्यवासयका लागि कर्जा लिनुभएको छ र २०७९ चैत मसान्तमा कर्जाको भाखा नाघेको ९० दिनभन्दा बढी भएको थिएन भने तपाईले लिएको कर्जाको पुनरतालिकीकरण वा पुनरसंचरनाको लागि कर्जा लिएको संस्था समक्ष अनुरोध गर्न सक्नुहुन्छ ।

NIMB

यसको लागि बुझाउन बाँकी व्याजको कम्तिमा १० प्रतिशत रकम बुझाइ व्यवासयको नगद प्रवाह तथा आम्दानीको विश्लेषण गरी कर्जा चुक्ताको योजना पेश गर्नुपर्दछ । यो विशेष व्यवस्था २०८० पुस मसान्तसम्म मात्रै लागु हुनेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया