NIMB Header 2
Prabhu Mahalaxmi

सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो

United Ajod
  • BFIS News
  • 2026 Jul 28 13:47
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
Sanima Reliance Life Insurance Company

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ। आज सुनको भाउ प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको हो।

 

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ कायम गरिएको छ।

यता, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार