Nepal Life

सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, चाँदी १० रुपैयाँले सस्तो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 30 16:00
सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, चाँदी १० रुपैयाँले सस्तो

काठमाडौं, साउन १४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

 

 

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।

यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया