NIMB Header 2
Prabhu Mahalaxmi

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बालकुमारीमा रहेको एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लबमा विशेष छुट

United Ajod
  • BFIS News
  • 2026 Oct 02 14:38
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बालकुमारीमा रहेको एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लबमा विशेष छुट
Sanima Reliance Life Insurance Company

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लब (Athlete Land and Training Club) संग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

Nepal Life
NIMB

यस व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त व्यायामशाला मा ७.५० देखि १७.५०) प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त व्यायामशालामा MMA, Boxing, Advanced Cardio, Group Fitness Classes, Zumba, Yoga जस्ता सेवाहरु उपलब्ध छन् । साथै, Workout पछि Relaxation का लागि Sauna सुविधाको पनि व्यवस्था गरिएको छ।

उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाईल बैंकिङ्ग एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार