NIMB Header 2
Prabhu Mahalaxmi

नेपाल माइक्रो इन्स्योरेन्सको सीईओमा अनिल गिरी नियुक्त

United Ajod
  • BFIS News
  • 2026 Oct 13 14:06
नेपाल माइक्रो इन्स्योरेन्सको सीईओमा अनिल गिरी नियुक्त
IME LIFE

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन्।

Nepal Life
NIMB

कम्पनीको असोज २५, २०८३ मा बसेको सञ्चालक समितिको ६३औँ बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उनी कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।

सञ्चालक समितिको निर्णयअनुसार गिरीको पूर्णकालीन प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यकाल पनि असोज २५ गतेदेखि नै लागू भएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया