एनएमबी बैंकले ल्यायो सुदुरपश्चिम बचत खाता, ८.००३ प्रतिशत व्याजदर सहित थुप्रै सुविधा
- BFIS News
- 2023 Nov Wed 06:33
काठमाडौं । एनएमबी बैंकले थुप्रै सुविधा सहित सुदुरपश्चिम बचत खाता ल्याएको छ । सुन्दर सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिका लागि यस्तो बचत खाता ल्याएको हो ।
यस खाता मार्फत आकर्षक ८.००३ प्रतिशत ब्याजदर, नि:शुल्क डिलाइट कार्ड, क्रेडिट कार्ड तथा डलर कार्ड, मोबायल बैंकिङको साथै अन्य थुप्रै सुविधाहरु पाउन सकिने बैंकले जनाएको छ । यस बचत खाता धनीले अन्य कुनै पनि बैंकको एटिएमबाट निःशुल्क रकम निकाल्न सक्ने छन् ।
प्रतिक्रिया