माछापुच्छ्रे क्यापिटलका दुई सामूहिक लगानी कोषको कात्तिक महिनाको खुद सम्पत्ति मूल्य सार्वजनिक
- BFIS News
- 2026 Nov 26 13:56
काठमाडौं, १० मंसिर । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित दुई सामूहिक लगानी कोषको २०८३ कात्तिक मसान्तसम्मको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ ।
क्यापिटलले माछापुच्छ्रे एसआईपी योजना र एमबीएल इक्विटी फन्डको खुद सम्पत्ति मूल्यसम्बन्धी विवरण सार्वजनिक गरेको हो । दुवै योजनाको विवरणमा कात्तिक मसान्तको सम्पत्ति तथा दायित्व, कुल लगानी, खुद सम्पत्ति र प्रति इकाई खुद सम्पत्ति मूल्य समेटिएको छ ।
माछापुच्छ्रे एसआईपी योजना खुलामुखी सामूहिक लगानी योजना हो भने एमबीएल इक्विटी फन्ड बन्दमुखी योजना हो । दुवै योजनाको खुद सम्पत्ति मूल्यसम्बन्धी विवरण क्यापिटलले मंसिर १० गते सार्वजनिक गरेको हो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया