Nepal Life

राष्ट्रिय बीमा संस्थानको नाम परिवर्तन, अव राष्ट्रिय जीवन बीमा कम्पनी हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 09:12
राष्ट्रिय बीमा संस्थानको नाम परिवर्तन, अव राष्ट्रिय जीवन बीमा कम्पनी हुने
Sanima Reliance

काठमाडौं । नयाँ बीमा ऐन २०७९ अनुसार राष्ट्रिय बीमा संस्थानको नाम परिवर्तन गरिएको छ । बीमा ऐनले संस्थानलाई कम्पनीमा रुपान्तरण गर्ने व्यवस्था गरे सँगै कार्तिक २२ गतेदेखि संस्थानको नाम राष्ट्रिय जीवन बीमा कम्पनी राखिएको छ । 

NIMB

संस्थानको नाम परिवर्तन सँगै गएको कार्तिक २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता समेत भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता सँगै कम्पनी मोडल अनुसार सबैभन्दा कान्छो कम्पनी बनेको छ । 

कार्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले संस्थानको नाम परिवर्तन गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषदको निर्णय सँगै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया