Nepal Life

मितेरी डेभलपमेनट बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने, हेर्नुहोस् अहिलेसम्मको लाभांश इतिहास

National Life
  • BFIS News
  • 2023 Nov Thu 10:04
मितेरी डेभलपमेनट बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने, हेर्नुहोस् अहिलेसम्मको लाभांश इतिहास
RBB

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई साढे ९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद सहित कुल १० प्रतिशत लाभांश दिने भएको छ ।

NIMB

कम्पनीको कार्तिक २२ गते बसेको सञ्चालक मसितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् ।

बैंकको चुक्ता पूँजी एक अर्ब एक करोड रहेको छ । प्रस्तावित लाभांश वितरण पछि चुक्ता पूँजी एक अर्ब १० करोड नाघ्ने छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया