Nepal Life

सगरमाथा लुम्बिनी 'सलिको' इन्स्योरेन्सले तिहार विदामा पनि कस्टुमर सर्भिसलाई निरन्तरता दिने

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 21:57
सगरमाथा लुम्बिनी 'सलिको' इन्स्योरेन्सले तिहार विदामा पनि कस्टुमर सर्भिसलाई निरन्तरता दिने
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी 'सलिको'ले तिहार विदामा पनि दाबी भुक्तानी लगायत अन्य कामका लागि कस्टुमर सर्भिसलाई निरन्तरता दिने भएको छ । कम्पनीले यसका लागि ५ जना पदाधिकारीहरुलाई नै सम्पर्क व्यक्तिको रुपमा खटाएको छ । 

 

NIMB

दिपावलीको उपलक्ष्यमा कम्पनीले कार्तिक २६ गतेदेखि कार्तिक ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराउदै यस अवधिमा कुनै दाबी तथा अन्य काम पर्न गएमा [email protected] र कम्पनीको टेलिफोन नम्बर १६६००१६६६६६ मा मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसका साथै पोलिसी नविकरणका लागि नायव प्रवन्धक दिवस तिमिल्सिना, साधारण जानकारी तथा इन्क्वाइरीका लागि नायव प्रवन्धक शशिधर शर्मा, दाबी भुक्तानीका लागि सहायक प्रवन्धक सचिन मल्ल र बरिष्ठ अधिकृत राम पुकार चौधरी र सलिको भिआइपी अन दि स्पट सेटलमेन्टका लागि अधिकृत सुदीप भण्डारीलाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया