Nepal Life

ज्योति विकास बैंकका सिइओ भट्टले दिए राजिनामा, ढकालले पाए कायम मुकायमको जिम्मेवारी

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 11:53
ज्योति विकास बैंकका सिइओ भट्टले दिए राजिनामा, ढकालले पाए कायम मुकायमको जिम्मेवारी
Shikhar detail

काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र भट्टले कार्यकाल बाँकी छदै राजिनामा दिएर बाहिरिएका छन् । उनलाई बैंकले २०७७ असारमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनको चार वर्षे कार्यकाल २०८१  असारमा सकिदै थियो । 

NIMB

उनि भन्दा अगाडीका सीइओ मनोज ज्ञवालीले पनि आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । हाल ज्ञवाली नविल बैंकमा छन् । 

भट्टले दिएको राजिनामालाई स्वीकृत गर्दै बैंक सञ्चालक समितिले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया