Nepal Life

भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०८० जारी, १६ वटा व्यवस्थाबाट नियमन गर्दै

NMB Bank
  • BFIS News
  • 2023 Nov 20 17:51
भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०८० जारी, १६ वटा व्यवस्थाबाट नियमन गर्दै
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० जारी गरेको छ । भुक्तानी सम्बन्धी कार्य गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सेवा प्रदायकहरुलाई यस्तो निर्देशन जारी गरिएको हो ।

Shikhar
NIMB

एकिकृत निर्देशनम भुक्तानी प्रणाली सम्बन्धी १६ वटा व्यवस्था रहेका छन् । जसमा विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्था,दूरसञ्चार सञ्जालमार्फत स्वदेशी मुद्रामा भुक्तानी सेवा सञ्चालनसम्बन्धी, विद्युतीय भुक्तानी प्रणालीको सञ्चालन तथा सुरक्षासम्बन्धी, इ–मनी (वालेट) सेटलमेन्ट सम्बन्धी व्यवस्था, विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा तथा शुल्कसम्बन्धी, वार्षिक वित्तीय विवरण सार्वजनिक/प्रकाशन गर्नुपुर्व स्वीकृति लिनेसम्बन्धी व्यवस्था, सञ्चालनसम्बन्धी व्यवस्था शाखारहित बैंकिङ्ग सेवा तथा आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था लगायत छन् ।

एकिकृत निर्देशन हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्

भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०८०

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया