Nepal Life

बीमा प्राधिकरणले लिएको अभिकर्ता परीक्षामा हालसम्म २१९ जना उत्तीर्ण

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 18:16
बीमा प्राधिकरणले लिएको अभिकर्ता परीक्षामा हालसम्म २१९ जना उत्तीर्ण
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लिएको अभिकर्ता परीक्षामा हालसम्म २१९ जनाले उत्तीर्ण गरेका छन् । नेपाल बीमा प्राधिकरण आफैले गएको कार्तिक १७ गतेदेखि लगातार अनलाइन प्रणालीबाट परीक्षा लिदै आएको छ ।

NIMB

प्राधिकरणले मंसिर महिनाका लागि यहि १५ गतेसम्मको तालिका सार्वजनिक गरिसकेको छ । नेपाल बीमा प्राधिकरणले परीक्षा अनलाइन प्रणालीबाट परीक्षा लिदै आएको छ । परीक्षा दिन चाहने अभिकर्ताले बीमा प्राधिकरणको वेवसाइट मार्फत आवेदन दिन सक्छन् । आवेदन दिने अभिकर्तालाई प्राधिकरणले अनलाइनबाटै परीक्षा दिन मिल्ने सफ्टवेयर निर्माण गरेको छ ।

प्राधिकरणले अनलाइनबाट परीक्षा लिदै गर्दा कतिपय व्यक्तिहरुलाई भने असजहजता भएको गुनासो गर्दै आएका छन् । प्राधिकरणले आफैले परीक्षा लिन थाले सँगै पढ्ने अभ्यासको भने विकास भएको छ । बीमाको सामान्य जानकारी पनि नभएका व्यक्तिहरु बीमा क्षेत्रमा आउदा विकृति पैदा भएको प्राधिकरणको आरोप छ ।

अभिकर्ता परीक्षामा उत्तीर्णको नामावली

अभिकर्ता परीक्षामा उत्तीर्णको सूची

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया