Nepal Life

साधारणसभाबाट लाभांश पारित भएको दुई दिनमै सिद्धार्थ बैंकका शेयरधनीको खातामा नगद जम्मा

NMB Bank
  • BFIS News
  • 2023 Nov 23 11:11
साधारणसभाबाट लाभांश पारित भएको दुई दिनमै सिद्धार्थ बैंकका शेयरधनीको खातामा नगद जम्मा
National Life

काठमाडौं । सिद्धार्थ बैंकले साधराणसभाबाट लाभांश पारित भएको दुई दिनमै शेयरधनीको हात हातमा नगद लाभांश वितरण गरेको छ । बंंकले मंसिर ५ गतेदेखि नै शेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरेको थियो । 

Shikhar
NIMB

बैंकको २२ औँ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार बैंकले मंसिर ५ गतेदेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। सो अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको बैंक खातामा सो लाभांश पठाएको हो। बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया