Nepal Life

सिटिजन लाइफ इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डबाट सम्मानित, 'बीमा विस्तारमा उच्च रणनीतिक कौषलताको प्रयोग'

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 05:17
सिटिजन लाइफ इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डबाट सम्मानित, 'बीमा विस्तारमा उच्च रणनीतिक कौषलताको प्रयोग'
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डबाट सम्मानित भएको छ । सिटिजन लाइफ ICC Emerging Asia Insurance Conclave & Awards 2023 समारोहमा ‘Best Strategies for Insurance Spreading’ विधामा सम्मानित भएको हो । 

NIMB

भारतीय चेम्बर अफ कमर्सले आयोजना गरेको चौथौं अवार्ड समारोहमा नेपालका बीमा कम्पनीहरुलाई पनि सम्मानित गरिएको छ । उक्त सम्मान सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले ग्रहण गरेका थिए । भारतको मुम्बइमा आयोजना भएको समारोहमा प्रमाणपत्र सहित उक्त सम्मान प्रदान गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीम कम्पनीहरु मध्ये सर्वाधिक उत्कृष्ठ रणनीतिक कौषलता प्रयोग गर्दै आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । कोभिड १९ को समयलाई सर्वाधिक धेरै सदुपयोग गर्दै कम्पनीले अहिलेसम्म पनि व्यवसाय विस्तारमा आफुलाइ अग्रणी कम्पनीको रुपमा स्थापित गर्दै आइरहेको छ । 

नेपाल बीमा प्राधिकरणले मर्जरको पोलिसी ल्याउदा पनि आफ्नो रणनीतिक कौषलताका कारण प्रिमियममा आइपिओ निष्काशन गरेर पूँजीकोष बलियो बनाउनुका साथै आफूलाई र आफ्नो ब्राण्डलाई अझ बलियो र दरिलो बनाउन सफल देखिएको छ । यस्तै रणनीतिका कारण कम्पनीले एशिया इन्स्योरेन्स अवार्डबाट सम्मान हुने अवसर प्राप्त गरेको हो । 

About Indian Chamber of Commerce

Founded in 1925, Indian Chamber of Commerce is the leading and only National Chamber of Commerce having headquarter in Kolkata, and one of the most pro-active and forward-looking Chambers in the country today. Its membership spans some of the most prominent and major industrial groups in India. Indian Chamber of Commerce’s forte is its ability to anticipate the needs of the future, respond to challenges, and prepare the stakeholders in the economy to benefit from these changes and opportunities.

Set up by a group of pioneering industrialists led by Mr G D Birla, the Indian Chamber of Commerce was closely associated with the Indian Freedom Movement, as the first organised voice of indigenous Indian Industry. Several of the distinguished industry leaders in India, such as Mr B M Birla, Sir Ardeshir Dalal, Sir Badridas Goenka, Mr S P Jain, Lala Karam Chand Thapar, Mr Russi Mody, Mr Ashok Jain, Mr.Sanjiv Goenka, have led the Indian Chamber of Commerce as its President.

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया