Nepal Life

एनएमबी बैंकले आधा दर्जन शाखा कार्यालयमा गर्यो र्‍याम्पको व्यवस्था, सहजै ह्विलचेयर चलाउन सकिने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 12:06
एनएमबी बैंकले आधा दर्जन शाखा कार्यालयमा गर्यो र्‍याम्पको व्यवस्था, सहजै ह्विलचेयर चलाउन सकिने
Sanima Reliance

काठमाडौँ। एनएमबी बैँकले छ वटा शाखा कार्यालयमा र्‍याम्पको स्थापना गरेको छ। विश्व अपाङ्गता दिवसको अवसरमा बैंकले महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र विरगन्ज शाखाहरूमा र्‍याम्प स्थापना गरेको हो ।

NIMB

बैंकले उक्त शाखा कार्लायमा ह्विलचेयर पहुँचयोग्य शाखा बनाएको हो । आगामी दिनमा सहजता र समावेशिता प्रति प्रतिबद्ध रहँदै पहुँचयोग्य शाखाहरु निर्माण गर्न बैंक अग्रसर रहने  प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।  शाखाहरूमा सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गरी सबैको पहुँच विस्तार गर्न थप शाखामा सुविधा विस्तार गर्ने जनाएको हो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया