Nepal Life

नेपाल लाइफको फर्पिङ शाखाको पेशागत बीमा अभिकर्ता संघ गठन, अध्यक्षमा संगिता बस्नेत निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 15:26
नेपाल लाइफको फर्पिङ शाखाको पेशागत बीमा अभिकर्ता संघ गठन, अध्यक्षमा संगिता बस्नेत निर्वाचित
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि फर्पिङ शाखा समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

 

NIMB

मंसिर १८ गते सोमबार भएको अधिवेशनबाट संगिता बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा नारायणी बुढाथोकी बस्नेत, सचिबमा अमृत खत्री, कोषाध्यक्षमा अनिता ढकाल र सहसचिवमा सुनिल मालबुल निर्वाचित भएका हुन् । त्यस्तै सदश्यहरुमा अनिता थापा, शिव खड्का, जानुका श्रेष्ठ, सरस्वती के सी, गोमा फुयाल, सरस्वती भुषाल, सरस्वती घिसिङ, आशिष पौडेल, मखमली बिष्ट खत्री र सबिता बस्नेत रहेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया