Nepal Life

भूकम्पमा परी क्षतिग्रस्त भएका घर परिवारले बैंकबाट सस्तोमा ऋण पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 12:17
भूकम्पमा परी क्षतिग्रस्त भएका घर परिवारले बैंकबाट सस्तोमा ऋण पाउने
Sanima Reliance

काठमाडौं । कात्तिकको भूकम्पमा परी क्षतिग्रस्त भएका घर परिवारले पुनर्निर्माणमा बैंकबाट सस्तोमा ऋण पाउने भएका छन् । चालु आर्थिक वर्षको प्रथक त्रैमासको मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले पुनर्निर्माण गर्न चाहने भूकम्पपीडितलाई बैंक तथा वित्तीय सस्थाले २५ लाख रुपैयाँ सम्मको आवसीय घरकर्जा दिँदा आधारदरमा २% मात्रै प्रिमियम थप गरेर ऋण दिनुपर्ने व्यवस्था गरेको छ । 

NIMB

यस्तै,भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४०% सम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया