Nepal Life

घरजग्गा र सेयरमा जोखिमभार घटाउँदा लगानीयोग्य रकम ५० अर्बले बढ्ने गभर्नरको दाबी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sat 09:03
घरजग्गा र सेयरमा जोखिमभार घटाउँदा लगानीयोग्य रकम ५० अर्बले बढ्ने गभर्नरको दाबी
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलन गरेर घरजग्गा र शेयरमा जोखिमभार घटाउदा लगानीयोग्य रकम ५० अर्बले बढ्ने दाबी गरेका छन् । 

NIMB

मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘घरजग्गा र सेयर कर्जाको जोखिमभार घटाउँदा यी क्षेत्रमा मात्रै लगानी बढ्दैन’ उनले भने, ‘यसले बजारमा लगानी योग्य रकम पनि बढाउन सहयोग पुर्याउछ र बैंकहरुलाई सहज बनाउँछ ।’ जोखिमभार घटाएका कारणले नै करिब ५० अर्ब रुपैयाँको लगानी योग्य रकम निस्किने उनको भनाइ छ । 

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षाबाट घरजग्गा र सेयर कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशत कायम गरेको छ । यसअघि यी कर्जाको जोखिमभार १५० प्रतिशत थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया