Nepal Life

आईसीएफसी फाइनान्सको ६.५० प्रतिशत लाभांश घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 10:21
आईसीएफसी फाइनान्सको ६.५० प्रतिशत लाभांश घोषणा
Sanima Reliance

काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले यस पटक नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । गएको वर्ष लाभांश वितरणमा आक्रामक देखिएका फाइनान्सहरु यस पटक सबैभन्दा कमजोर देखिएका छन् । 

NIMB

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्न पाउने छ । सभाले पारित गरेपछि बल्ल शेयरधनीले प्राप्त गर्ने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया