Nepal Life

एनआइसी एशिया बैंकको एक साता अगाडी नै नयाँ ब्याजदर सार्वजनिक

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 10:30
एनआइसी एशिया बैंकको एक साता अगाडी नै नयाँ ब्याजदर सार्वजनिक
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंकले एक साता अगाडी नै नयाँ व्याजदर सार्वजनिक गरेको छ । सामान्यतया बैंकहरुले आगामी महिनाका लागि एक दिन अगाडी नयाँ व्याजदर सार्वजनिक गर्ने प्रचलन छ । 

 

NIMB

बैंकले मंसिरको तुलनामा पुसमा बैंकले ब्याजदर घटाएर दर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा मंसिर महिना अधिकतम ८.९७ प्रतिशत ब्याज दिंदै आएकोमा पुसमा घटाएर ८.६७ प्रतिशत ब्याज दिने भएको छ । मुद्दतिमा न्यूनतम ७ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकले संस्थागत मुद्दति निक्षेपमा ५.५० देखि ६.६७० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले बचतमा ४.४५ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकको पछिल्लो आधारदर १०.७० प्रतिशत रहेको छ । बैकबाट कर्जा लिँदा आधारदरमा अधिकतम ३ प्रतिशत प्रिमिमय थपेर १३.७० प्रतिशतमा कर्जा दिने जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया