Nepal Life

एनएमबि बैंकको पनि घट्यो ब्याजदर

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 10:25
एनएमबि बैंकको पनि घट्यो ब्याजदर
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले पनि व्याजदर घटाएको छ । बैंकले आगामी पुस एक गतेदेखि लागु हुने गरि नयाँ व्याजदर निर्धारण गरेको छ । तर घटेको व्याजदर पनि आजैदेखि लागु हुने बैंकले जनाएको छ । 

 

NIMB

बैंकले अब निक्षेपमा अधिकतम ९ प्रतिशत मात्रै व्याजदर प्रदान गर्ने भएको छ । १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत पाइनेछ भने अन्य अवधिको व्याजदर ७ प्रतिशतमा झारिएको छ । यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो।

त्यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको सो दरमा ब्याज दिने भएको हो। संस्थागत तर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया