Nepal Life

लुम्बिनी विकास बैंकको नगद र बोनस शेयर सहित ८.५ प्रतिशत लाभांश घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 10:14
लुम्बिनी विकास बैंकको नगद र बोनस शेयर सहित ८.५ प्रतिशत लाभांश घोषणा
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकले यस वर्ष शेयरधनीलाई ४.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर सहित कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ३ अर्ब ३८ करोडको ८.५ प्रतिशत अर्थात २८ करोड ७५ लाख रुपैयाँ लाभांश दिने भएको छ ।  

NIMB

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । बैंकले यस पटक शेयरधनीलाई नगदका अतिरिक्त बोनस शेयर पनि दिएर खुसी पार्न खोजेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया