Nepal Life

क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 20:23
क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द
Sanima Reliance

काठमाडौं । क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द भएको छ । क्यासवेले नेपाल राष्ट्र बैंकबाट विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको थियो । राष्ट्र बैंकले क्यासवेलाई विप्रेषण कारोबार बन्द गर्न पुर्व स्वीकृति दिएको जनाएको छ ।

NIMB

यदि क्यासवे सँग लेनदेन बाँकी भएमा ३५ दिन भित्र नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी दिन अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया