Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्स लक इनमा रहेको शेयर खुला हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 10:35
प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्स लक इनमा रहेको शेयर खुला हुने
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सको लक इनमा रहेको शेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको शेयर पुस ९ गतेदेखि खुला हुने भएको हो ।

NIMB

प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक शेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएकाले शेयर खुला हुने भएको हो ।

साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सहमति गरे सँगै दोस्रो बजारमा सूचिकृत साविक प्रभु लाइफको शेयर कारोबार बन्द गरिएको थियो । मर्जर पछि पनि आधारभुत शेयरधनीको कारोबार रोक्का थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया