Nepal Life

बीमा प्राधिकरणले मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म अनलाइन परीक्षा सञ्चालन गर्दै, हेर्नुहोस् नमुना प्रश्नपत्र

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 19:38
बीमा प्राधिकरणले मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म अनलाइन परीक्षा सञ्चालन गर्दै, हेर्नुहोस् नमुना प्रश्नपत्र
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यहि मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था बमोजिम जीवन बीमा अभिकर्ताहरुको लागि परीक्षा सञ्चालन गर्दै आइरहेको छ ।

 

NIMB

प्राधिकरणले अनलाइनबाटै एक घण्टा ३० मिनेटको परीक्षा सञ्चालन गर्ने छ । यहि शुक्रवार र शनिवार भने एकै दिन दुई वटा परीक्षा सञ्चालन हुनेछ । पहिलो परीक्षा दिउसो साढे एक बजेदेखि ३ बजेसम्म र दोस्रो परीक्षा साढे ३ बजेदेखि ५ बजेसम्म हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले हरेक दिन फरक फरक समयमा परीक्षाको तालिका सार्वजनिक गरेको छ । जुन समयमा आफुलाई उपयुक्त हुन्छ त्यहि समयमा उनिहरुले परीक्षा दिन सक्नेछन् ।

 

 

 

 

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया