Nepal Life

राजश्व संकलन गर्ने बैंकका शाखा कार्यालय शनिवार पनि सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 22:52
राजश्व संकलन गर्ने बैंकका शाखा कार्यालय शनिवार पनि सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने सम्पुर्ण बैंकका शाखा कार्यालयहरुलाई भोलि शनिवार पनि खुल्लै राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आर्थिक ऐन २०८० को व्यवस्था अनुसार पुस मंसिर मसान्तसम्ममा कर दाखिला गर्नै पर्ने व्यवस्था रहेको र कर उठाउने प्रयोजनका लागि भोलि पनि शाखा कार्यालयहरु सञ्चालन गर्न निर्देशन दिएको हो । 

NIMB

राजश्व बुझ्ने बैंकका काउन्टर तथा क्लियरिङ हाउस समेत भोलि खुलै राख्नु पर्ने भएको छ । सरकारले आज मात्रै प्रिमियममा एफपिओ निष्काशन गरेका कम्पनी तथा मर्जरमा गएका बैंक वित्तीय संस्थाले वार्गेन पर्चेज गेनका रुपमा ११ अर्ब भन्दा धेरै कर उठाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया