NIMB Header 2
Nepal Life

नेशनल लाइफले वैदेशिक रोजगारमा गएका बीमतको परिवारलाइ दियो १३ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी

National Life
  • BFIS News
  • 2023 Dec 17 17:33
नेशनल लाइफले वैदेशिक रोजगारमा गएका बीमतको परिवारलाइ दियो १३ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो ।

Shikhar
NIMB

कम्पनीले स्वर्गिय बीमितकी श्रीमती रेखा देवि खत्वेलाई बीमा दावी वापतको १३ लाख रुपैयाको भुक्तानी गरेको छ । उक्त दावी वापतको चेक कम्पनीको चन्द्रनिगापुर शाखाका सिनियर डेभलपमेन्ट अफिसर केशव राज पाठकले हस्तान्तरण गरेका हुन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया