Nepal Life

बैंक वित्तीय संस्थाको कुल निक्षेप पहिलो पटक ६० खर्ब नाघ्यो, ६०० अर्ब थप कर्जा लगानी गर्न सक्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 18:26
बैंक वित्तीय संस्थाको कुल निक्षेप पहिलो पटक ६० खर्ब नाघ्यो, ६०० अर्ब थप कर्जा लगानी गर्न सक्ने
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब नाघेको छ । जसमा बाणिज्य बैंकको मात्रै ५३ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । अन्य बैंक वित्तीय संस्थाको ६ खर्ब ९१ अर्ब रहेको छ ।

NIMB

बैंकहरुको कुल कर्जा लगानी ४९ खर्ब ९२ अर्ब पुगेको छ । सिडी रेसियो ८०.३६ प्रतिशतमा झरेको छ । यहि अवस्थामा ९० प्रतिशत सिडी रेसियोमा बैंक तथा वित्तीय संस्थाहरुले करिव ६०० अर्ब थप कर्जा लगानी गर्न सक्ने बैंकर पर्शुराम कुवरको विश्लेषण छ । विगत १७ महिनाको अवधिमा बैंकहरुले २७८ खर्ब मात्रै कर्जा विस्तार गरेकाले बैंकहरु सँग थप कर्जा दिन सक्ने क्षमता भएको उनले बताए । 

बैंकिङ प्रणालीमा तरलता थुप्रिए सँगै निक्षेपको व्याजदर पनि एकल अंकमा झरिसकेको छ । बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाए सँगै अवका दिनमा कर्जाको व्याजदर पनि तल झर्ने विश्लेषण गरिएको छ । आर्थिक मन्दी सँगै थप कर्जा विस्तार नहुँदा तरलता पनि थुप्रिदै गएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया