कोकाकोलाका दुबै कम्पनीले डाके वार्षिक साधारणसभा
- BFIS News
 - 2023 Dec 18 05:20
 
काठमाडौं । कोकाकोलाका दुबै कम्पनीले पुस २७ गते वार्षिक साधारणसभा आह्वान गरेका छन् । बोटलर्स नेपाल तराइले आह्वान गरेको ३७ औं वार्षिक साधारणसभाले शेयरधनीले ६० प्रतिशत नगद लाभांशको प्रस्ताव परित गर्नेछ भने बोटलर्स नेपाल तराइले यस पटक लाभांश घोषणा गरेको छैन ।
दुबैले साधारणसभा प्रयोजनका लागि पुस २० गते एक दिन बुक क्लोज गर्दैछ । पुस १९ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । साधारणभाले गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारिते गर्नेछन् । साधारणसभा सोल्टी होटलमा हुनेछ ।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया