बुढानिलकण्ठ हेरिटेजले आइपिओ निष्काशन गर्ने, अधिकृत पूँजीको १५ प्रतिशत जारी गर्ने
- BFIS News
- 2023 Dec 20 07:09
काठमाडौं । बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी पुस २७ गते आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले पाँचौ वार्षिक साधारणसभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया