Nepal Life

नेपाल बैंकले पनि लाभांश वितरण नगर्ने, नेपाल सरकारदेखि सर्वसाधारण लगानीकर्ताको हात खाली

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 10:50
नेपाल बैंकले पनि लाभांश वितरण नगर्ने, नेपाल सरकारदेखि सर्वसाधारण लगानीकर्ताको हात खाली
Sanima Reliance

काठमाडौं । नेपाल बैंकले पनि यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । नेपाल राष्ट्र बैंकले खराव कर्जा धेरै भएका बैंकहरुलाई लाभांश वितरणमा कडाइ गर्दा नेपाल बैंक पनि यस वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेको हो । 

NIMB

विगत ४ वर्षदेखि लगातार आकर्षक लाभांश दिदै आएको बैंकले यस वर्ष भने रोकेको छ । बैंकले गएको वर्ष १० प्रतिशत नगद सहित २ प्रतिशत बोनस शेयर दिएको थियो । त्यस भन्दा अगाडीको वर्षमा पनि बैंकले १७ र त्यस पछिका वर्षमा क्रमश १६ प्रतिशत र २५ प्रतिशत लाभांश दिएको थियो । यस वर्ष पनि लाभांश दिनै नसक्ने अवस्था थिएन तर यस वर्ष प्रोभिजनिङलाई मध्यनजर गर्दै लाभांश दिएन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया