Nepal Life

नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदमा ६७ जना कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 10:41
नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदमा ६७ जना कर्मचारी, कहिलेसम्म दिने आवेदन ?
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलयले रिक्त रहेका पदहरुका लागि कर्मचारी माग गरेको छ ।

NIMB

बैंकले प्रशासन र प्राविधिक तर्फ सेवा रहने गरी फरक फरक विज्ञापन नम्बरमा ६७ जना कर्मचारीको माग गरेको हो । बैंकले तोकेको दस्तुर तिरेर विद्युतीय माध्यमामार्फत आवेदन दिन सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले यही पुस २६ गते भित्र आवेदन दिन सक्नेछ्न् ।

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया