Nepal Life

बैंकर्स संघको कार्यसमितिमा प्रभुका शेरचन, प्राइमका मानन्धर, सिद्धार्थका कँडेल , सानिमाका पाण्डे र बाणिज्यका श्रेष्ठ निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 13:45
बैंकर्स संघको कार्यसमितिमा प्रभुका शेरचन, प्राइमका मानन्धर, सिद्धार्थका कँडेल , सानिमाका पाण्डे र बाणिज्यका श्रेष्ठ निर्वाचित
Sanima Reliance

काठमाडौं । बैंकर्स संघको ३७औँ बार्षिक साधारणसभाले ५ जनालाई चयन गरेको छ । शनिवार चितवनमा सम्पन्न भएको साधारणसभाले कार्यसमितिमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ चयन भएका हुन् । 

NIMB

संघको सदस्य लक्ष्मी सनराइज बैंकका सीईओ अजय शाह र एनआइसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपानेको कार्यकाल सकिएको छ भने नेपाल एसबिआई बैंकका सीईओ दीपककुमार डे र एभरेष्ट बैंकका सीईओ सुदेश खालिङको कार्यकाल भने बाँकी नै रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया