Nepal Life

कुमारी बैंकको शाखा रहित बैंकिङ सेवा २ दिन अवरुद्ध हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 17:14
कुमारी बैंकको शाखा रहित बैंकिङ सेवा २ दिन अवरुद्ध हुने
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले आज सोमबार विहान ९ बजेदेखि बुधबार विहान ९ बजेसम्म ब्रान्चलेस बैैंकिङ सेवा अवरुद्ध गर्ने भएको छ ।बैंकले शाखा रहित बैंकिङ सेवाको प्रणाली माइग्रेसन गर्नु परेको भन्दै सम्पुर्ण सेवा अवरुद्ध हुने जानकारी दिएको छ । 

 

NIMB

शाखा रहित बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउनका लागि प्रणालीको विकास गरिरहेको छ । यसै क्रममा अहिलेसम्मका कारोबारलाई नयाँ प्रणालीमा माइग्रेसन गर्नु पर्ने भएकाले प्रणाली अवरुद्ध गर्नु परेको बैंकले जनाएको छ । बैंकले हाल ४८ वटा शाखा सहित बैंकिङ सेवा काउन्टर सञ्चालन गरिरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया