Nepal Life

सुनको भाउ बढ्यो, एक तोलाको एक लाख २० हजार ७ सय पुग्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 11:36
सुनको भाउ बढ्यो, एक तोलाको एक लाख २० हजार ७ सय पुग्यो
Sanima Reliance

काठमाडौं । सुन चाँदीको भाउ उकालो लाग्ने क्रम बज पनि कायमै छ । आज बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेर एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

NIMB

त्यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भाउने प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ४८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार ९६५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६४ रुपैयाँ ५० पैशा तोकेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया