Nepal Life

आइएमई पे र एजुकेसन पार्कबीच सम्झौता, आइईएलटीएस र पीटीईको तयारी कक्षामा ५०% छुट

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 17:12
आइएमई पे र एजुकेसन पार्कबीच सम्झौता, आइईएलटीएस र पीटीईको तयारी कक्षामा ५०% छुट
Sanima Reliance

काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेसन पार्कबीच आइईएलटीएस र पीटीईको तयारी कक्षामा ५०% छुट दिने सम्झौता भएको छ।

NIMB

सम्झौता अनुसार एजुकेसन पार्कमा आइईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत शुल्क भुक्तानी गर्दा छुट पाउनेछन्। छुट योजना तीन महिनासम्म लागू हुने आइएमई पेले बुधबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

योजनाको अवधि ३ महिनाको भएपनि पहिला कक्षा बुक गर्ने विद्यार्थीले आफ्नो समय अनुसार कक्षा छनोट गर्न सक्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया