Nepal Life

एभरेष्ट बैंकको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत, चुक्ता पूँजी ११ अर्ब ७६ करोड पुग्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 13:43
एभरेष्ट बैंकको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत, चुक्ता पूँजी ११ अर्ब ७६ करोड पुग्यो
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस सूचिकरण भएको हो । 

NIMB

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर गएको असोज ३० गते सम्पन्न २९ औं वार्षिक साधारणसभाबाट पारित गरेको थियो । बैंकले यस वर्ष शेयरधनीलाई १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर सहित कुल २०.५३ प्रतिशत लाभांश दिएको छ । बोनस शेयर वितरण सँगै चुक्ता पूँजी १० अर्ब ६९ करोडबाट बढेर ११ अर्ब ७६ करोड पुगेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया