Nepal Life

मिर्मिरे लघुवित्तको लाभांश घोषणा, ६.३२ प्रतिशत नगदमै सिमित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 13:50
मिर्मिरे लघुवित्तको लाभांश घोषणा, ६.३२ प्रतिशत नगदमै सिमित
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९ /०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ६.३२ प्रतिशत नगद लाभांश  वितरण गर्ने निर्णय गरेको हो ।

NIMB

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।हाल कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख  रुपैयाँ छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया