Nepal Life

माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तिय तथा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 21:38
माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तिय तथा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकहरूको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले सो स्थानमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

NIMB

कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिमका साथै जोखिम न्यूनीकरणका उपायहरूका बारेमा जानकारी प्रदान गरिएको थियो । सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरू बीच अन्तर्क्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने QR, POS, NFC सेवाको महत्त्वबारे अवगत गराइएको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया